AI News Nepal नेपालका राष्ट्रिय र प्रादेशिक समाचार एकै ठाउँमा ल्याउने अनलाइन समाचार पोर्टल हो। राजनीति, अर्थ, समाज, खेलकुद, मनोरञ्जन, प्रविधि, स्वास्थ्य र विश्वका खबर हामी तथ्यमा आधारित र सन्तुलित ढङ्गले प्रस्तुत गर्छौं।
नाममा रहेको “AI” हाम्रो ब्रान्डको हिस्सा मात्र हो। यहाँ प्रकाशित हरेक सामग्री हाम्रा पत्रकार र सम्पादकले तयार पारेका र जाँचेका हुन्।
हामी के गर्छौं
- सातै प्रदेश र ७७ जिल्लाका स्थानीय खबर
- विचार, अन्तर्वार्ता र विश्लेषण
- दैनिक ई-पेपर, बजार दर, नेपाली पात्रो र राशिफल
- नेपाली र अंग्रेजी दुवै भाषामा समाचार
हाम्रो प्रतिबद्धता
हामी हाम्रो सम्पादकीय नीति र आचारसंहिता अनुसार काम गर्छौं। कुनै समाचारमा गल्ती भेटिए हामीलाई जानकारी दिनुहोस्, हामी जाँचेर सच्याउँछौं।
संस्था
AI News Nepal AI Nepal Media Network द्वारा प्रकाशित हुन्छ (दर्ता नं. )। सम्पादक: सुजन पाख्रिन तामाङ। हाम्रा सम्पादक र संवाददाताबारे हाम्रो टिम पृष्ठमा पढ्नुहोस्।